AI मोडेलहरूलाई नेपालीमा तार्किक, प्रासङ्गिक रूपमा सान्दर्भिक र निर्बाध जवाफहरू सिर्जना गर्न प्रशिक्षण दिएर $2.40 प्रति घण्टा कमाउनुहोस्। आफूले चाहेको समयमा घरबाट काम गर्नुहोस्, कुनै अनुभव आवश्यक छैन।
Project Fireweed मा सामेल हुनुहोस् र आजको AI को विकासमा नेपाली भाषालाई प्राथमिक बनाउन मद्दत गर्नुहोस्।
तपाईं विद्यार्थी, घरमै बस्ने अभिभावक, पेशाकर्मी, सेवानिवृत्त जेसुकै भए तापनि हाम्रो विश्वव्यापी समुदायले मानिसहरूको पृष्ठभूमि वा क्षमताहरू नहेरी सबैलाई अँगाल्छ।
AI लाई प्रशिक्षण दिँदा वास्तविक संसारको व्यावहारिक अनुभव प्राप्त गर्नुहोस् र माग बढिरहेका सीपहरूका साथमा आफ्नो रेजुमी (बायोडाटा) भर्नुहोस्।
तपाईं प्रोजेक्टका लागि योग्य हुनेवित्तिकै कमाउन सुरु गर्नुहोस्। आफ्नो स्थानका आधारमा स्थानीय बैंक ट्रान्सफर वा PayPal मार्फत आफूले कमाएको रकम निकाल्नुहोस्।
तपाईंले काम गर्न सक्ने घण्टामा कुनै सीमा छैन—तपाईं जति धेरै कार्य पूरा गर्नुहुन्छ, तपाईंले त्यति नै धेरै कमाउनु हुने छ।
Project Fireweed AI मोडेलहरूको तथ्यपरक, तार्किक र एकदमै स्थानीय जवाफहरू सिर्जना गर्ने क्षमता सुधार गर्नमा लक्षित छ। यसमा नेपालीमा सोधिएका प्रश्नहरूमा प्रासङ्गिक रूपमा सान्दर्भिक जवाफहरू दिने कार्य समावेश हुन्छ।
कार्य 1: AI ले नेपालीमा सिर्जना गरेका जवाफहरूलाई तिनीहरू कत्तिको तार्किक, प्रासङ्गिक रूपमा सान्दर्भिक र निर्बाध छन् भन्ने आधारमा मूल्याङ्कन गर्नुहोस्।
कार्य 2: नेपालीमा विभिन्न विषयका बारेमा खुला र जटिल प्रश्नहरू सिर्जना गर्नुहोस्।
तपाईंको योगदानले AI मोडेलहरूलाई सांस्कृतिक प्रसङ्गहरू बुझ्नमा मद्दत गर्ने छ, जसले गर्दा तिनीहरूले थप सान्दर्भिक जवाफहरू दिन सक्ने छन्।
दर:
$2.40 प्रति घण्टा
आवश्यकताहरू:
▷ टाढा बसेर आरामदायी रूपमा काम गर्ने
▷ नेपालीमा स्थानीय भाषाप्रवाह
▷ विवरणमा ध्यान दिने
▷ सबल विश्लेषणात्मक सीपहरू
प्राथमिकता दिइने योग्यताहरू:
▷ सामग्रीको टिप्पणीमा अनुभव
▷ विशाल भाषा मोडेल (Large Language Models, LLMs) सँग परिचित
Project Fireweed मा भाषा मोडेल स्थानीयकरण र प्रश्न सिर्जना गर्ने विशेषज्ञका रूपमा सामेल हुनुहोस्।
आफ्नो खाता सेटअप गर्न इमेलमा दिइएका निर्देशनहरू पालना गर्नुहोस्।
योग्यता परीक्षाहरू पूरा गर्नुहोस् – तपाईंलाई अध्ययन गाइडहरू प्रदान गरिने छ।
आफ्नो पहिचान प्रमाणित गर्नुहोस्।
कार्यहरू पूरा गर्नुहोस् र प्रति घण्टा $2.40 भुक्तानी प्राप्त गर्नुहोस्।
छ। CrowdGen कोड APX अन्तर्गत अस्ट्रेलियाली सुरक्षा विनिमय (Australian Securities Exchange) मा सूचीबद्ध सार्वजनिक रूपमा व्यापार गरिने डेटा कम्पनी Appen को योगदान गर्ने प्लेटफर्म हो।
हामी मेसिन लर्निङ र कृत्रिक बौद्धिकतासम्बन्धी उत्पादन र सेवाहरूको विकासमा विश्वव्यापी अग्रणी हौँ। हामीले व्यवसाय सुरु गरेदेखिको 25 वर्षको अवधिमा हामीसँग 1,000,000 जना योगदानकर्ताहरू भइसकेका छन् जसले हाम्रो AI प्रविधिलाई आकार दिन मद्दत गर्छन्।
CrowdGen मार्फत तपाईं विभिन्न अनलाइन कार्यहरू पूरा गर्न सक्नुहुन्छ जसले टाढाबाट पैसा कमाउँदै विश्वव्यापी AI को विकास र अनुसन्धानमा योगदान दिन्छन्।
Project Fireweed AI मोडेलहरूको तथ्यपरक, तार्किक र एकदमै स्थानीय जवाफहरू सिर्जना गर्ने क्षमता सुधार गर्नमा लक्षित छ। यसमा नेपालीमा सोधिएका प्रश्नहरूमा प्रासङ्गिक रूपमा सान्दर्भिक जवाफहरू दिने कार्य समावेश हुन्छ।
यसमा पूरा गर्नका लागि दुई वटा कार्य हुने छन्।
कार्य 1: AI ले नेपालीमा सिर्जना गरेका जवाफहरूलाई तिनीहरू कत्तिको तार्किक, प्रासङ्गिक रूपमा सान्दर्भिक र निर्बाध छन् भन्ने आधारमा मूल्याङ्कन गर्नुहोस्।
कार्य 2: नेपालीमा विभिन्न विषयका बारेमा खुला र चुनौतीपूर्ण प्रश्नहरू सिर्जना गर्नुहोस्।
तपाईंका योगदानहरूले हामीलाई सांस्कृतिक प्रसङ्गहरूमा AI को बुझाइ सुधार गर्नमा मद्दत गर्ने छ, जसले थप सटीक र सान्दर्भिक जवाफहरू प्राप्त हुने छन्।
तपाईंले निम्न आवश्यकताहरू पूरा गर्नुभएमा Project Fireweed मा आवेदन दिन सक्नुहुन्छ:
आवश्यकताहरू:
▷ टाढा बसेर आरामदायी रूपमा काम गर्ने
▷ नेपाली
मा स्थानीय भाषाप्रवाह
▷ विवरणमा ध्यान दिने
▷ सबल विश्लेषणात्मक सीपहरू
प्राथमिकता दिइने योग्यताहरू:
▷ सामग्रीको टिप्पणीमा अनुभव
▷ विशाल भाषा मोडेल (Large Language Models, LLMs) सँग परिचित
Project Fireweed का लागि कुनै पनि पूर्व रोजगारीको अनुभव आवश्यक छैन, तपाईं योग्य हुने क्रममा सबै कुरा जान्न सक्नुहुन्छ!
तपाईंले निम्न चरणहरू पूरा गर्नु पर्ने छ:
1. Project Fireweed मा भाषा मोडेल स्थानीयकरण र प्रश्न सिर्जना गर्ने विशेषज्ञका रूपमा आवेदन दिनुहोस् र आफ्नो विवरण भर्नुहोस्।
2. आफ्नो खाता सेटअप गर्न इमेलमा दिइएका निर्देशनहरू पालना गर्नुहोस्।
3. योग्यता परीक्षाहरू पूरा गर्नुहोस् – तपाईंलाई अध्ययन गाइडहरू प्रदान गरिने छ।
4. आफ्नो पहिचान प्रमाणित गर्नुहोस्।
5. कार्यहरू पूरा गर्नुहोस् र भुक्तानी प्राप्त गर्नुहोस्। तपाईं जति धेरै कार्य पूरा गर्नुहुन्छ, तपाईंले त्यति नै धेरै कमाउनु हुने छ।
अर्को भुक्तानी अवधिमा आफूले चाहेको भुक्तानी विधिमार्फत आफूले कमाएको रकम निकाल्नुहोस्।
तपाईंले प्रति घण्टा $2.40 कमाउनु हुने छ।
तपाईंले कुनै प्रोजेक्टमा आवेदन दिँदा तपाईंलाई CrowdGen प्लेटफर्ममा आफ्नो खाता र प्रोफाइल सेटअप गर्न सङ्केत गरिने छ।
यस प्रक्रियाको अवधिमा तपाईं आफ्नो प्राथमिक भुक्तानी विधि चयन गर्न सक्नुहुन्छ, जुन तपाईं जुनसुकै बेला अपडेट गर्न पनि सक्नुहुन्छ।
तपाईंको स्थानका आधारमा तपाईंसँग PayPal, Payoneer, Airtm वा तपाईंको बैंक खातामा सिधै प्राप्त गर्नेलगायतका आफूले कमाएको रकम निकाल्ने विभिन्न विकल्पहरू हुन सक्छन्।
कृपया हाम्रो CrowdGen सहायता प्लेटफर्ममा टिकट पेस गर्नुहोस् र हामी तपाईंलाई तत्काल सम्पर्क गर्ने छौँ।
Our waiting list is currently closed, but Geolancer is going public at the very end of August and it will be rolled out gradually across Southeast Asia.
Watch this space!